२०९औँ भानु जयन्ती : विभिन्न कार्यक्रम गरी मनाइँदै Posted on May 30, 2023May 30, 2023 by rastriyabibhuti काठमाडौँ – २९ असार, २०७९ । तदनुसार १३ जुलाई २०२२ । आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती अर्थात् २०९औँ भानु जयन्ती हो ।नेपाली लोक लयमा आधारित नेपाली रामायणका रचनाकार आदिकविको सम्झनामा साहित्यिक गतिविधि आयोजना गरिन्छ