पासाङ ल्हामु शेर्पा

 पासाङ ल्हामु शेर्पाको जन्म सोलुखुम्बु जिल्लाको चौरीखर्क, लुक्ला सुर्के-४ मा २०१७ साल मंसिरमा भएको थियो। ऊनी २०५० साल वैशाख १० गते दिउँसो २.१५ बजे सगरमाथाको चुचुरोमा नेपालको झण्डा गाडी सगरमाथा …

महागुरु फाल्गुनन्द लिङदेन

महागुरु फाल्गुनन्द लिङदेनको जन्म बि. सं. १९४२ साल कातिक २५ गते आइतवार राती नेपालको कोशी प्रदेश माङसेबुङ गाउँपालिका वडा नं. २ मा बुबा जगुनबाज लिङदेन र आमा हंसमति बेघा लिङदेनको …

भक्ति थापा

सरदारभक्ति थापा क्षेत्रीको जन्म बिक्रम सम्बत १८०२मा लमजुङ जिल्लाको भलाम्खोला ढुङ्गे बेसिमा भएको थियो। विखण्डन र कमजोर अवस्थामा रहेको नेपाल एकीकरण अभियानमा सरदार भक्ति थापाको स्थान सर्वोच्च छ। विलक्षण युद्ध …

जयपृथ्वीबहादुर सिंह

जयपृथ्वीबहादुर सिंहको जन्म बिक्रम सम्बत १९३४ भाद्र ७ गते सुदूरपश्चिम प्रदेशको बझाङमा भएको थियो। बझाङ्गी राजा विक्रम बहादुर सिंह र उनकी जेठी रानी को जेठा छोरा जयपृथ्वीबहादुर सिंह हुन् । …

भानुभक्त आचार्य

भानुभक्त आचार्यको जन्म धनञ्जय आचार्य र धर्मावतीदेवीका कोखबाट वि. सं. १८७१ असार २९ गते तनहुँ जिल्लाको रम्घा गाउँमा भएको थियो । उनी वाल्मीकि रामायणका अनुवादकका रूपमा प्रख्यात छन्। मोतिराम भट्टले …

मोतीराम भट्ट

वि.सं. १९२३ भाद्र २५ गते कुशेऔंसीका दिन काठमाडौंको भोसीको टोलमा पिता दयाराम भट्ट, माता रिपुमर्दिनीदेवी भट्टका सुपुत्रका रूपमा मोतीराम भट्टको जन्म भएको हो । मोतीराम भट्ट नेपाली साहित्यमा भानुभक्त आचार्य …

त्रिभुवन शाह

त्रिभुवन शाह श्री ५ पृथ्वी विरविक्रम शाह र माहिली महारानी लक्ष्मि दिव्यस्वरिका जेष्ठ पुत्रका रूपमा वि.सं.१९६३ असार १७ गते भएको हो । त्रिभुवन नेपालका राजा थिए । त्रिभुवन शाह महेन्द्रका …

शंखधर साख्वा

शंखधर साख्वालाई नेपाल सरकारले मिति २०५६/८/३ मा राष्ट्रिय बिभुती घोषणा गरेको हो। शंखधर साख्वा नेपालका राष्ट्रिय बिभूति र नेपाल संबतका प्रवर्तक हुन। उनी एक समाजसेवी थिए जसले तत्कालीन नेपालीलाई ऋणबाट …

अमरसिंह थापा

अमरसिंह थापा अमरसिंह थापाको जन्म वि. सं. १८०८ मा जनै पूर्णिमाको दिन बाघ भीम सिंह थापा र उमादेवीका पुत्रको रूपमा भएको हो। बाघ भीम सिंहले पलाञ्चोकको युद्धमा वीरगति पाएपछि उनले …

राम शाह

राम शाह गोरखा राज्यका चौथो शाह वंशीय राजा हुन् । उनी राजा पुरन्दर शाहका छोरा र राजा छत्र शाहका भाइ हुन् । उनको जन्म १६४३मा भएको थियो भने १६६३मा गोरखाका …